२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


ललिता निवास जग्गा प्रकरणमा पक्राउ सञ्चार मन्त्रालयका सचिव राउत


1.677k
Shares

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।

राउतलाई आइतबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पक्राउ गरेको हो ।

राउत काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ परिएको सीआईबीले जनाएको छ ।