२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालिन सहलेखापाल पौडेल पक्राउ


1.3k
Shares

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मरजंग कम्पनीका तत्कालिन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो ।

ललिता निवास जग्गा प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् ।