२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेकपा एमालेको कार्यालय बैठक बस्दै


130
Shares

काठमाडौं । नेकपा एमालेको कार्यालय बैठक शुक्रबार बस्दैछ ।

बैठक शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ ।

शुक्रबारको बैठकमा असार ३० गते बस्ने सचिवालय बैठकका एजेण्डा तय गर्ने बताइएको छ ।

एमालेको केन्द्रीय कार्यालय बैठक महासचिवको अध्यक्षतामा बस्ने गरेको छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्षहरुबीच दुई दिन छलफल भएको थियो ।