२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बालुवाटार जग्गा प्रकरणका मूल पात्रहरुलाई कारबाही गर्न सांसद खतिवडाको माग


455
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बालुवाटार जग्गा प्रकरणका मूल पात्रहरुलाई कारबाही गर्न माग गर्नुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले व्यापारी र साना कर्मचारीलाई मात्रै सरकारले ध्यान दिएको भन्दै ठूला माछाहरुलाई पनि कारबाही गर्न माग गर्नुभयो ।