
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सर्वाेच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आज आइतबार सर्वाेच्च अदालतको आर्थिक वर्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा १३८ बमोजिम प्रधान्याधीश कार्कीले सो प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्