१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै


117
Shares

काठमाडौं । सोमबार सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ ।

बैठक सोमबार दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शुरु हुनेछ ।

सोमबारको बैठकले मंगलवारबाट बस्ने पार्टी केन्द्रिय समितिको बैठकका एजेण्डा तय गर्ने बताइएको छ ।

त्यस्तै, साउन २ गतेदेखि कांग्रेसको केन्द्रिय समितिको बैठक बस्दैछ ।