८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


५ देखि ७ लाख सदस्य थप्ने कांग्रेसले एक वर्षे अभियान चलाउने


325
Shares

काठमाडौं । नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ ।

पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले आगामी साउन २० देखि २०८१ असारसम्म अभियान चलाउने प्रस्ताव राखेका हुन् ।

महामन्त्री थापाले ‘कम्तीमा ५ लाखदेखि ७ लाख नयाँ सदस्य बनाउने बताउनुभयो ।