२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतको रायगडमा पहिरोले पुरै गाउँ प्रभावित, ५ जनाको शव भेटीयो


286
Shares

एजेन्सी । भारतको महाराष्ट्रको रायगढ जिल्लामा पहिरोले पुरै गाउँ प्रभावित हुँदा करीब २ सय बढी मानिस पहिरोमा परेका छन् ।

जसमध्ये पहिरोमा परेका पाँच जनाको शव निकालएको छ भने ७५ जनालाई घाइते अवस्थामा उद्धार गएिको छ ।

रायगढको खालापुर इशालवाडी गाउँमा १७ घरलाई पहिरोले पुरेको अनुमान गरिएको छ ।

भारतीय सञ्चार माधयमका अनुसार पहिरोमा फसेकाहरुलाई जिवितै उद्धार गर्ने कोशिस भईरहेको छ ।