१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २३ जना घाइते


1.456k
Shares

कैलाली । अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

जिल्लाको पन्चदेवल–४ कालिकास्थान भन्ने ठाउँमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी सोही ठाउँका २२ बर्षिय बृख बिकको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा २३ जना घाइते भएको छन् ।