२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


इन्डोनेसियामा डुंगा डुब्दा १५ जनाको मृत्यु


104
Shares

एजेन्सी । इन्डोनेसियाको सुलावेसी टापुको तटीय क्षेत्रमा डुंगा डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

गाउँलेहरू स्थानीय उत्सव मनाउन गइरहेका बेला अनियन्त्रित भएर डुंगा दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दुर्घटनमा कयौंको घाइते अवस्थामा उद्दार गरिएका छ भने १९ जना अझै हराइरहेकाो बताइएको छ ।

डुंगा मुना टापुको ‘सेन्ट्रल बुटन’ रिजेन्सीको लान्टो र लगिली गाउँको बीचमा रहेको खाडी पार गरिरहेको बेला डुबेको थियो ।