५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


एमाले संसदीय दलको बैठक जारी


286
Shares

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक जारी छ ।

संसद भवन बानेश्वरमा बैठक बसिरहेको हो । बैठकमा एमालेले सुन प्रकरणबारे आफ्नो धारणा तय गर्नेछ ।

आज बुधबार १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको भएपनि बैठक बस्न सकेको छैन । एमालेले प्रतिनिधि सभा बैठक शुरु हुनु अघि सुन प्रकरणबारे आफ्नो धारणा तय गर्न लागेको हो ।

एमालेले प्रतिनिधिसभा बैठकमा राजश्व अनुसन्धान विभागले पक्राउ गरेको झण्डै एक सय किलो सुनबारे गृहमन्त्रीले जवाफ दिनु पर्ने बताउँदै आएको छ ।