
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सीजी नेटले रीफर रीडीम रीपीट (आर आर आर) नामको अफर ल्याएको छ ।
यस अन्तर्गत कम्पनीले यो सेवा रीफर गर्ने र रीफर पाउने दुबैले एक महिना निशुल्क इन्टरनेट चलाउन पाउने सुविधा ल्याएको हो ।
साथै यसमा सीफारिस गर्ने रिफररले हरेक महिना आकर्षक उपहार समेत पाउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्