
काठमाडौं । डिश मिडिया नेटवर्कले आफ्नो ग्राहकका लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ ।
अब डिशहोमको नयाँ तथा पुराना ग्राहकले मासिक मात्र एक सयमा टीभी हेर्न पाउने प्याकेज ल्याएको जनाएको हो ।
डिशहोम फाईवर नेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिने कम्पनीले जनाएको छ ।
यस्तै, पहिले देखि डिशहोम टिभी मात्र प्रयोगगरिरहेका ग्राहकले फाईवर नेटको कनेक्सन लिएर यो अफरको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेटसँगै २ सयभन्दामाथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मूल्यमा ग्राहकहरुले हेर्न सक्ने कम्पनीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्