१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मन्त्री मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय


3.848k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

अब जनमत पार्टीबाट अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने बताइएको छ ।