११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


एमालेको नाराबाजीपछि प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक भदौ ३ गते बस्ने


182
Shares

काठमाडौं । एमालेले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सोमबार सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद अवरोध गरेको हो ।

अर्को बैठक भदौ ३ गते दिउँसो १ बजेसम्मको लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी गराउनुभयो ।

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ ।