
काठमाडौं । तीज गीत ‘कल्ले खायो दर’ सार्वजनिक भएको छ ।
गायिका अनु चौधरीले स्वर रहेको छ भने शब्द सञ्चारकर्मी तथा गीतकार बसन्त योगीको रहेको छ ।
गीतमा संगीत तथा एरेन्ज पुस्कर सुनुवारले गरेका छन् ।
गीतको भिडियोमा अन्जली अधिकारी र करिष्मा ढकालको अभिनय रहेको छ ।
प्रशान्त मगरको निर्देशन तथा अजय रेग्मीले छाँयाङ्कन र प्रविन भट्टले इडिटिङ गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्