२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


क्यानडामा बालबालिकाका ९३ वटा संकास्पद चिहान फेला


3.835k
Shares

एजेन्सी । फस्ट नेशनले क्यानडाको सास्काचेवानको एक पूर्व आवासीय विद्यालयमा ७९ वटा शंकास्पद बालबालिकाहरुको चिहान र १४ शिशु चिहान फेला पारेको बताएको छ ।

प्रत्येकलाई चिन्नको लागि ९३ वटा गुलावी झण्डा राखेर चिन्ह लगाइएको थियो । यसले उत्तरपश्चिमका १६ वटा समुदायलाई प्रभाव पार्ने बताइएको छ ।

इङ्लिस रिभर फस्ट नेसनले आफ्नो ग्राउण्ड—पेनिट्रेटिङ राडार (जिपीआर) को खोज २ वर्षअघि सुरु भएको बताएको थियो ।

ब्युबल इण्डियन रेसिडेन्सियल स्कुल पहिलो पटक १८६० मा स्थापना भएको थियो । जो सय वर्ष भन्दा बढी समय सञ्चालन भएको थियो ।