
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई छोरीको बाबु बन्नुभएको छ ।
आइतबार बिहान मेयर साहकी पत्नी सविना काफ्ले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिनुभएको हो ।
मेयर साह र पत्नी काफ्लेले २०७४ साल फागुनमा प्रेम विवाह गरेका थिए ।
10:50 am, Sun, 3 September 23
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई छोरीको बाबु बन्नुभएको छ ।
आइतबार बिहान मेयर साहकी पत्नी सविना काफ्ले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिनुभएको हो ।
मेयर साह र पत्नी काफ्लेले २०७४ साल फागुनमा प्रेम विवाह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्