
काठमाडौं । वर्षाका कारण रोकिएको एसिया कप २०२३ अन्र्तगतको नेपाल र भारतबीचको खेल पुनः सुरु भएको छ ।
सोमबार श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालले ३७.५ ओभरमा ब्याटिङ गर्दा वर्षा भएपछि खेल रोकिएको थियो । वर्षाका कारण एक घण्टा रोकिएर पुनः सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्