२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025

जी–ट्वेन्टी शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सहभागी नहुने भएपछी अमेरिकी राष्ट्रपति निराश

975
Shares

जी–ट्वेन्टी शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सहभागी नहुने भएपछी अमेरिकी राष्ट्रपति निराश

एजेन्सी । आगामी साता भारतमा आयोजना हुने जी–ट्वेन्टी शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ सहभागी नहुने भएपछी अमेरिकी राष्ट्रपति जो बाइडेन निराश हुनु भएको छ ।

ह्वाइट हाउसका अनुसार बाइडेन भारत भ्रमणका क्रममा चिनीयाँ राष्ट्रपतिलाई समेत भेट्ने आशा रहेकोमा सीले भ्रमण रद्द गर्दा निराश हुनुभएको हो । चिनियाँ राष्ट्रपति सी ले आफु सम्मेलनमा सहभागी नहुने स्पष्ट पार्दै आप्mनो देशबाट उच्चस्तरीय प्रतिनिधी सहभागी हुने जनाउनु भएको थियोे ।

बाइडेन जी–ट्वेन्टी सम्मेलनमा सहभागी हुन सेप्टेम्बर ७ मा भारत जाने कार्यक्रम छ । भ्रमणका क्रममा बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय सम्बन्धका विषयमा पनि छलफल गर्नुहुने ह्वाइट हाउसले जनाएको छ ।

जी–ट्वेन्टी राष्ट्रहरुको अध्यक्ष रहेको भारतले यही सेप्टेम्बर ९ र १० मा राजधानी नयाँ दिल्लीमा जी– ट्वेन्टी सम्मेलन आयोजना गर्दैछ ।