२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


इजिप्टका राष्ट्रपति र जापानी विदेशमन्त्रीबीच रणनीतिक साझेदारी बढाउने छलफल


78
Shares

एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी र भ्रमणमा रहनुभएका जापानी विदेशमन्त्री योशिमासा हयासीले द्वीपक्षिय रणनीतिक साझेदारीलाई बढावा दिने उपायहरुबारे छलफल भएको छ ।

बुधवार राष्ट्रपति सिसी र विदेशमन्त्री हयासीले द्वीपक्षिय रणनीतिक साझेदारीलाई बढावा दिने उपायहरुबारे छलफल भएको हो ।

जापानसँगको सम्बन्धलाई बिस्तार गर्न र रणनीतिक साझेदारी बढाउन इपजप्ट तयार रहेको राष्ट्रपति सिसीले जोड दिनुभयो ।

हयासीले रणनीतिक साझेदारीका आधारमा दुई देशबीचको सम्बन्धमा भएको सकारात्मक प्रगतिको स्वागत गर्नुभयो ।