
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न चीन भ्रमणका विषयमा छलफल विभिन्न सरोकारवाल पक्षहरुसँग छलफल सुरु गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी छलफलमा पूर्वप्रधानमन्त्रीसहित संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरु, नेपाल सरकारका परराष्ट्रमन्त्री, पूर्व परराष्ट्रमन्त्रीहरु लगायत सहभागी रहेका छन् ।
प्रधानमन्त्री दाहालको चीन भ्रमणका तयारी तथा एजेन्डाबारे जानकारी गराउन र सुझाव लिन सर्वदलीय बैठक बोलाएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्