१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


मिस केङतुङ बनिन् म्यान्मार मिस युनिभर्स २०२३ को विजेता


728
Shares

एजेन्सी । याङ्गुनमा सम्पन्न मिस युनिभर्स म्यान्मार २०२३ को उपाधि केङतुङ अमारा बोलेले जितेकी छन् ।

प्रतियोगितमा ३२ जना प्रतियोगिले सहभागिता जनाएका थिए । उहाँले ताज लगाउन पाउँदा आफू धेरै खुशी भएको बताउनुभयो ।

उहाँले अबका दिनमा म्यान्मारबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन आवश्यक तयारी थाल्ने बताउनुभयो ।

मिस युनिभर्स संसारको सबैभन्दा पुरानो प्रतियोगिता मध्येको एक हो ।