
एजेन्सी । इजरायली सेनाले गाजामा हवाई आक्रमण गरेको छ ।
प्यालेस्टाइनी प्रदर्शनकारीहरुले र्याली गरिरहेको बेलामा इजरायली सेनाले आक्रमण गरेको बताइएको हो ।
हमलमा १२ जना प्यालेस्टाइनी प्रदर्शनकारीहरु घाइते भएका छन् । प्रदर्शनकारीमाथि इजरायली सेनाले रबरका गोली हानेको बताइएको छ ।
प्रदर्शकारीहरुले थप अपराधिक गतिविधि नगर्न इजरायललाई चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्