१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


टर्कीमा काेराेनाका नयाँ केस फेला


2.21k
Shares

एजेन्सी । टर्कीमा कोभिड-१९ इजी भेरियन्टका ९ वटा नयाँ के फेला परेका छन् ।

शुक्रबार परीक्षणका क्रममा ९ वटा नयाँ केस फेला परेका हुन् । संक्रमितहरुलाई उपचार गरिरहेको बताइएको छ ।

कोभिड-१९ को ५ स्ट्रेन स्वास्थ्यका लागि खतराजनक भने नरहेको टर्कीका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले बताउनुभयो ।

उहाँले यो कोरोना भेरियन्टको नयाँ प्रजाति मात्रै भएको र डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो ।