
तेह्रथुम । धनकुटामा हरितालिका तीजको अवसरमा विभिन्न रोचक प्रतियोगिताहरु भएका छन् ।
तीजको अवसरमा छथर जोरपाटी गाउँपालिका– ६ सिधुवा धनकुटाको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितमा विजयीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा उपस्थित महिलाले तीजगीतमा सामुहिक नृत्य पनि प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्