
एजेन्सी । माल्टा अन्तर्राष्ट्रिय एयर शो सुरू भएको छ ।
शनिबारदेखि स्रू भएको एयर शो आईतबार सम्पन्न हुनेछ । माल्टा अन्तर्राष्ट्रिय एयरपोर्ट रु सेन्ट पलको खाडीमा शो सुरू भएको हो ।
एयर शोमा माल्टा, फ्रान्स, जर्मनी, युनाइटेड किंगडम, टर्की, इटाली लगायतका १० देशका विमानहरु रहेका छन् ।
एयर शो प्रत्येक वर्ष सेप्टेम्बरमा सञ्चालन हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्