
काठमाडौं । विदेशमा रहेको नेपालीहरुले पनि इन्द्र जात्रा र कुमारी जात्रा धुमधामसँग मनाएका छन् ।
अमेरिका, बेलायत, क्यानाडा र अष्ट्रेलियाको विभिन्न शहरहरुमा नेपालीहरुले जात्रा मनाएका हुन ।
त्यहाँ रहेको विभिन्न नेवार संघ संस्थाहरुको आयोजनामा नेपालको मौलिक कला संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्न यस्तो जात्रा मनाएका हुन ।
ती शहरहरुको कुमारीको रथ तानेर, लाखे, आकाश, भैरव गण, पुलु किसी र अष्टमातृका नाच समेत प्रर्दशन गर्रिको थियो । साथै मौलिक भोजको स्वाद लिँदै विभिन्न साँस्कृतिक कार्यकमहरुको पनि आयोजना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्