२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


एमालेका नवनिर्वाचित कोशी प्रदेश कमिटी सदस्यहरुको शपथ


546
Shares

काठमाडौं । नेकपा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेकपा एमालेका सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले उनीहरुलाई पद तथा गोपनियताको सपथ दिलाउनु भएको हो ।

एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि अध्यक्षमा घनश्याम खतिवडा बिजयी हुनुभएको छ भने उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।