१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दशैंका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने


624
Shares

काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी असोज २२ गतेदेखि खुल्ने भएको छ ।

शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको बैठकले आगामी असोज २२ गतेदेखि अग्रिम बुकिङ खुला गर्ने निर्णय गरिएको हो ।

दशैंमा काठमाडौं उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने अनुमान छ ।