२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


भारतले इजरायलबाट ल्याए आफ्ना नागरिक


923
Shares

एजेन्सी । भारत सरकारले इजरायलमा फरेका आफ्ना नागरिकको पहिलो खेप विशेष विमान मार्फत नया दिल्ली ल्याएको छ ।

पहिलो खेपमा महिला, बृद्धबृद्धा र बालबालिकाहरु गरि २ सय १२ जना भारत र्फिकएका छन् । फर्केकाहरुले खुशी व्यक्त गदै सरकारलाई धन्यवाद दिएका छन् ।

गत शनिबार इजराइलमा हमासले आक्रमण गरेपछि दुई देशबीच चर्किएको युद्धमा सैयौंले ज्यान गुमाउँदा हजारौं घाइते भैसकेकाछन् ।