
काठमाडौं । मनाङ एअरको हेलिकोप्टर दुर्घटना भएको छ ।
रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ। हेलिकोप्टर सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा दुर्घटनामा परेको हो ।
शनिबार बिहान ७ बजेर १३ मिनेटमा हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन उडेको हेलिकप्टर दुर्घटना भएको बताइएको छ । पाइटल पिके सेढाइ मात्र रहेको उक्त हेलिकप्टर ‘अवतरणका क्रममा दुर्घटनामा परेको हो ।
पाइटल सेढाइ सुरक्षित रहेको बर उनलाई फिस्टेलको हेलिकप्टरले लुक्ला हुँदै काठमाडौको ह्याम्स हस्पिटल ल्याइँदै गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्