२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


दशैं शुभकामना आदानप्रदान कार्यक्रम


247
Shares

काठमाडौं । काठमाडौंस्थित पब्लिक माध्यमिक विद्यालयले बडा दशै २०२३ को अवसरमा शनिबार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

विद्यालय सञ्चालन समितिले कार्यक्रमको आयोजना गरेको हो ।

पूर्वमन्त्री र सांसदको सहभागीता रहेको शुभकामना आदानप्रदान कार्यक्रममा विद्यालय सञ्चालन समितिका अध्यक्ष पुष्प मानन्धरले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा ईमेज च्यानलका महाप्रवन्धक रघुवर भक्त मानन्धरले विद्यालयको उत्तर उत्तर प्रगतीको कामना गर्नुभयो ।