९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता


2.457k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संयुक्त राष्ट्रसंघका महासचिव तथा कतारका राजाको नेपाल भ्रमणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।