१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रसंघका महासचिव गुटेरेसले संसदमा सम्बोधन गर्दै (लाइभ)


481
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद बैठकलाई सम्बोधन गर्नुभएको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई मंगलबार अपराह्न गुटेरेसले सम्बोधन गर्नु भएको हो ।