२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित


325
Shares

काठमाडौं । ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८०’ राष्ट्रिय सभाबाट पारित भएको छ ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकले ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८०’ राष्ट्रिय सभाबाट पारित गरेको हो ।

सभाको बैठकमा विधेयक राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले विधेयकलाई पारित गर्न सभा समक्ष प्रश्तुत गर्नुभएको थियो । विधेयकलाई राष्ट्रिय सभाका बहुमत सदस्यले सर्वसम्मतिले पारित गरेका छन् ।