५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख दिने क्यानको घोषणा


0
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकपमा छनोट हुन सफल नेपाली टोलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

सोमबार क्यानमा बसेको बैठकले एसिसी यू–१९ प्रिमियर कप जितेर एसिसी यू–१९ एसिया कपमा स्थान बनाउन सफल नेपाली टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने पनि निर्णय गरेको हो ।