८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भारतीय कुमाले दीपावलीका लागि माटोको दियो बनाउँदै


377
Shares

एजेन्सी । भारतमा हिन्दुहरूको उज्यालो पर्व दीपावलीका लागि भारतीय कुमाले समुदाय दियो बनाउन व्यस्त भएका छन् ।

उनीहरु माटोको दियो बनाएर चाडपर्वमा प्रज्वलन गरी सौभाग्य, ऐश्वर्य र समृद्धि ल्याउने तयारीमा जुटेका हुन् ।दीपावली भारतको प्रमुख चाड हो ।

अन्धकारमाथि प्रकाशको विजय, अज्ञानतामाथि ज्ञान र नराम्रोमाथि राम्रोको विजय मनाउने समयका रुपमा भारतसहित नेपाल लगायतका वैदिक सत्य सनातन धर्मावलम्वीहरुले यस पर्वलाई हर्षोल्लासका साथ मनाउने गर्दछन् ।