२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिंहदरबारमा सर्वदलीय बैठक सुरु


455
Shares

काठमाडौं । सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारमा सर्वदलीय बैठक बोलाउनुभएको हो ।

बैठकमा राजनीतिक दलहरुका शीर्ष नेता सहभागी रहेको छ ।