
एजेन्सी । इजरायलले गाजामा दिनको ४ घण्टा सैनिक आक्रमण स्थगित गर्ने भएको छ ।
अमेरिकाले उत्तरी गाजा क्षेत्रमा सर्वसाधारणलाई बाहिर निस्कन दिनका लागि दिनको ४ घण्टा सैनिक आक्रमण स्थगित गर्नै तयारी गरेको जनाएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडनले त्यस क्षेत्रमा अत्यावश्यक सामग्री पु¥याउन पनि इजरायली कदम सकारात्मक हुने उल्लेख गर्नुभएको छ ।
यसअघि, इजरायली सेनाले मानवीय सहायताका लागि केही समय स्थानीयस्तरमा कारवाही स्थगित गरेपनि युद्धविराम भने नहुने जनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्