१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

विश्वकप क्रिकेटको फाइनल खेलमा अस्ट्रेलिया र भारत मैदानमा


598
Shares

काठमाडौं । विश्वकप क्रिकेटको फाइनल खेलमा अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेको छ ।

भारतको अहमदाबादमा जारी फाइनल खेलमा टस जितेको अस्ट्रेलियाले फिल्डिङ रोजेपछि भारतले ब्याटिङ गरिरहेको छ ।

घरेलु मैदानमा भारत अपराजित यात्रा कायम राख्दै उपाधि जित्ने दाउमा हुँदा अस्ट्रेलिया सर्वाधिक उपाधि जित्ने आफ्नै नामको कीर्तिमान भत्काउन चाहन्छ ।