२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


चित्लाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प


25.883k
Shares

काठमाडौं । मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ ।

बिहान १ बजेर १९ मिनेट जाँदा ४ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रबिन्दु नजिक भएकाले भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो ।