२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


तीनकुनेमा युवा संघको प्रदर्शन (तस्बिरहरु)


1.664k
Shares

काठमाडौं । नेकपा एमाले निकट युवा संघले काठमाडौंको तीनकुनेमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा नेकपा एमालेका नेता महेश बस्नेत लगायत युवासंघका नेता, कार्यकर्ताहरु रहेका छन् ।

युवा संघका नेता कार्यकर्ताहरूले पार्टीको झण्डासहित तीनकुनेमा बिरोध प्रदर्शन गरेका छन् । उनीहरुले भ्रष्टाचार, अपराध लगायतका बेथितिविरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेर बिरोध जनाएका छन् ।

सहभागी प्रदर्शनकारीहरुले अति भयो अन्याय र अत्याचार, कति सहने राज्य आतंक ? गणतन्त्र विरोधीहरु होशियार लगायतका प्लोकार्ड र व्यानर बोकेर विरोध जनाएका छन् ।