
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा स्वर्णिम वाग्ले चयन हुनुभएको छ ।
महोत्तरीमा जारी बैठकले वाग्लेलाई उपसभापति चयन गरेको हो ।
यस्तै, सहमहामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य चयन हुनुभएको छ ।
6:46 pm, Wed, 29 November 23
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा स्वर्णिम वाग्ले चयन हुनुभएको छ ।
महोत्तरीमा जारी बैठकले वाग्लेलाई उपसभापति चयन गरेको हो ।
यस्तै, सहमहामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य चयन हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्