
काठमाडौं । सोमबार भैरब अष्टमी । हिन्दु धर्मावलम्बिहरुले भैरवको विधिपूर्वक पुर्जा अर्चना गर्ने गर्दछन् ।
काठमाडौंको हनुमानढाका परिसरमा राजा प्रताप मल्लले स्थापना गरेको कालभैरबमा पञ्चबली चडाई विधिपूर्वक पुजाआजा गरिने गरिन्छ ।
शान्ति सुरक्षा र न्यायका लागि भैरवको पूजा गर्ने चलन रहि आएको छ ।
प्रतिक्रिया दिनुहोस्