२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा काठमाडौंमा ¥याली (तस्बिरहरु)


65
Shares

काठमाडौं । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौंमा ¥याली निकालिएको छ ।

आइतवार बिहान काठमाडौंको भृकुटीमण्डपमा मानवअधिकार ¥याली निकालिएको हो । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा गैसस महासंघ नेपाल लगायतका संघ संस्थाहरु ¥यालीमा सहभागी भएका थिए ।

¥याली भृकुटीमण्डपबाट शुरु भइ शान्तिबाटिकामा सम्पन्न हुनेछ । यस वर्ष प्राकृतिक प्रकोप तथा विपद्बाट प्रभावितहरुका लागि मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता भन्ने नारा तय गरिएको छ ।

¥यालीमा सहभागीहरुले लैङ्गिक हिंसाको सुनिश्चितता गर्नुपर्ने मागसहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।