
कैलाली । मेडिकल शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले कैलालीको लक्ष्मीनारायण मन्दिरमा सत्याग्रह सुरु गर्नुभएको छ ।
डा. केसीले शुक्रबार साँझ कैलालीको लक्ष्मीनारायण मन्दिरको पाहुना घरबाट सत्याग्रह सुरु गर्नुभएको छ ।
सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले तीन दिन सत्याग्रह बस्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्