
काठमाडौं । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको हो ।
किस्ट अस्पतालमा उपचारको क्रममा एक जना गम्भीर घाइतेको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्