२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेकपा एमालेको सचिवालय बैठक बस्दै


143
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

बैठक आज मध्यान्ह १२ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्ने सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रिय सभा उम्मेदवारको चयन, सत्ता गठबन्धनसँग भएको छलफल लगायतका विषयमा छलफल हुने जनाइएको छ ।