
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा शुरु हुने सचिवालयले जनाएको छ ।
आजको बैठकमा राष्ट्रिय सभा निर्वाचनका बारेमा छलफल हुने जनाइएको छ ।
9:19 am, Fri, 5 January 24
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा शुरु हुने सचिवालयले जनाएको छ ।
आजको बैठकमा राष्ट्रिय सभा निर्वाचनका बारेमा छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्